Techie IT
२०८२ माघ २७, मंगलबार

‘पूर्णबहादुरको सारङ्गी’ले २१ दिनमै ४० करोडको व्यापार


१ करोड ३० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको २१ दिनमै ४० करोड रुपैयाँको व्यापार गर्दै नयाँ कीर्तिमान बनाएको छ। नेपाली फिल्म उद्योगमा अहिले सम्मकै उच्च कमाइ गर्ने यो फिल्मको बक्स अफिस ग्राफ निरन्तर उकालो लागेको छ।

फिल्मले प्रदर्शनका तीन हप्तापछि पनि दर्शकमाझ लोकप्रियता कायम राखेको छ। निर्माण टोलीका अनुसार हलहरूमा अकुपेन्सी अझै उच्च रहेको छ र प्रायः शोहरू हाउसफुल भइरहेका छन्।

‘पूर्णबहादुरको सारङ्गी’को यो सफलता नेपाली फिल्म उद्योगको सम्भावना र दर्शकको विश्वासको प्रतीक मानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट