Techie IT
२०८३ जेष्ठ १७, आइतबार

मधेस प्रदेशमा भीषण वर्षा, डुबानको खतरा बढ्यो


मधेस प्रदेशमा अहिले भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार रौतहटको महेशपुर केन्द्रमा पछिल्लो २४ घन्टामा २७०.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

त्यस्तै,

गौरमा २४३.६ मिलिमिटर

गरूडामा १९१.८ मिलिमिटर

बाराको कलैयामा २१०.६ मिलिमिटर

पर्साको वीरगञ्जमा २२१.४ मिलिमिटर

पर्साकै मुडली केन्द्रमा २३१.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। विभागले शनिबार राति झन् ठूलो वर्षा हुने अनुमान गरेको छ। यसैबीच, बाढी पूर्वानुमान महाशाखाले मधेस प्रदेशका विभिन्न क्षेत्रमा डुबानको खतरा रहेको चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट