Techie IT
२०८३ असार २९, सोमबार

देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा आंशिक बदली


हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा छ भने पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, जबकि बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको पूर्वानुमान गरिएको छ।

आज राति देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको जानकारीमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट