Techie IT
२०८२ मंसिर २३, मंगलबार

राप्ती सोनारीमा करेन्ट लागेर ३० वर्षीय युवकको मृत्यु


राप्ती सोनारी गाउँपालिका–२ मधुवाका ३० वर्षीय सुमन चौधरीको सोमबार बेलुकी करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको मिटरबक्समा रहेको नाङ्गो तार छोएपछि गम्भीर घाइते भएका उनलाई नेपालगञ्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको हो।

यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट