Techie IT
२०८३ असार २०, शनिबार

वीरेन्द्रनगर नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु


वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका ४८ वर्षीय मोहमद अयुपको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ।

आफ्नै घरबाट विद्युत् तार तानेर नजिकैको नालामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट