Techie IT
२०८२ माघ १०, शनिबार

रामेछापमा भूकम्पको धक्का


रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट