Techie IT
२०८३ असार २०, शनिबार

हाल सम्म विपदमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो


शनिबारदेखि जारी विपदका कारण हालसम्म ५२ जनाले ज्यान गुमाएका छन्। सशस्त्र प्रहरी बलका अनुसार कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भएको छ, जसमा इलाममा ३७ जनाको ज्यान गएको हो।

त्यस्तै, मधेश प्रदेशमा ३ र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको छ। मधेशको रौतहटमा चट्याङले तीन जनाको र काभ्रेपलाञ्चोकमा सुक्खा पहिरोले एक जनाको ज्यान लिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट