बझाङ जिल्लामा अहिले साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु र परिमाणबारे विस्तृत जानकारी भने आउन बाँकी छ । हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस