Techie IT
२०८२ चैत्र १७, मंगलबार

तलब रोक्ने पालिकालाई कारबाही हुन्छ - शिक्षामन्त्री पुन


शिक्षामन्त्री महावीर पुनले भोलिसम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धी पलिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

मन्त्रालयबाट पालिकामा तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन-

मन्त्रालय बाट पैसा गएर पनि तलव नख्वाउने पालिकाहरुलाई सुचना दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको छ । शिक्षा मन्त्रालय बाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ।

यस अघि उनले तलब नखुवाउने प्रधानाध्यापकलाई करवाही गर्ने बताएका थिए तर शिक्षकको तलब कसले खुवाउछ भन्ने थाहा नभएको भनेर अलोचना भएपछि पालिकालाई कारवाहीको चेतावनी दिएका हुन

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट