Techie IT
२०८३ जेष्ठ ४, सोमबार

त्रिवि स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना खुल्यो


त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना मङ्सिर ११ गतेदेखि खुला गर्ने भएको छ। विश्वविद्यालयले आज जारी सूचना अनुसार मङ्सिर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ।

मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान, र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८२–०८३ का लागि नयाँ विद्यार्थी भर्ना खुला हुनेछ।

सूचनामा कक्षा संचालन २०८२ माघदेखि सुरु हुने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट