Techie IT
२०८३ भाद्र ३०, मंगलबार

बजेट २०८३/८४: कैलालीको गेटामा एमबीबीएससहित चार विधामा अध्यापन सुरु गरिने


कैलालीको गेटामा अवस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित चारवटा विधामा अध्यापन सुरु गरिने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त विश्वविद्यालयमा चार विधाका प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएका छन् । अर्थमन्त्री वाग्लेका अनुसार शैक्षिक सत्र २०८३/८४ बाटै यी चारवटै विधाको पठनपाठन सुचारु गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट