Techie IT
२०८३ श्रावण २६, मंगलबार

चैते दशैंको अवसरमा कर्णालीमा आज सार्वजनिक बिदा


आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। चैते दशैं अर्थात् चैत्र शुक्ल अष्टमीको अवसर पारेर प्रदेश सरकारले बिदा दिएको हो।

कर्णाली प्रदेश सरकारको २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले चैते दशैंका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट