Techie IT
२०८२ श्रावण ६, मंगलबार

गाँजा सहित एअरपाेर्टमा भारतीय नागरिक पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १४ किलो २ सय १० ग्राम सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

३२ वर्षीय धर्मेस रसिकवाइ चुनारा सोमबार दिउँसो पक्राउ परेका छन् । थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट