Techie IT
२०८२ भाद्र ३, मंगलबार

एसएसपीमा ६ जना सहित एपीएफका ७७ अधिकृतको बढुवा सिफारिस (पूरा सूचीसहित)


सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका विभिन्न पदहरूमा उनीहरूको बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिक एसपीमा १ जना र नायब उपरीक्षक (डीएसपी) पदमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।

एसएसपी पदमा सिफारिस हुनेहरू:

ध्रुवबहादुर कार्की

जनक पुरी

यादव विश्वकर्मा

टोप बहादुर खनाल

अशोककुमार बम

वीरेन्द्रबहादुर ऐर

एसपी पदमा साधारणतर्फ सिफारिस हुनेहरू:

नरदीपकुमार बस्नेत

रामकृष्ण महर्जन

श्याम रावत

वसन्तबहादुर सिंह

श्यामकुमार कार्की

गेहेन्द्रबहादुर भण्डारी

लक्ष्मण थापा मगर

भीमबहादुर विष्ट

नवराज बोहरा

सुरेश गैरे

कृष्णबहादुर विष्ट

अम्विकाप्रसाद जोशी

अमरबहादुर खत्री

विशाल सिलवाल

बासुदेव महत

भीमबहादुर चन्द

श्रीराम कुँवर

श्याममणि ढकाल

गोविन्दबहादुर खाती

यदुकुमार कार्की

देवबहादुर बोहरा

दिनेशकुमार बस्नेत

प्राविधिक एसपी (इन्जिनियर):

मनोज बखुन्छे श्रेष्ठ

यसरी सिफारिसमा परेका अधिकृतहरूको औपचारिक बढुवा प्रक्रिया अब गृहमन्त्रालयको स्वीकृति र औपचारिक निर्णयसँगै कार्यान्वयनमा जानेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट