Techie IT
२०८३ असार ३२, बिहीबार

रिभल्वरसहित एक युवक पक्राउ


काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्ती बस्ने काभ्रे, बनेपा घर भएका २१ वर्षीय विजय तामाङलाई प्रहरीले रिभल्वर एक थान र बिनेट एक थानसहित बिहीबार दिउँसो पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको कोठामा तलासी गर्दा हतियार फेला पारी उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट