Techie IT
२०८३ कार्तिक ४, मंगलबार

२९ सहसचिवको एकमुष्ट सरुवा, को कहाँ पुगे?


सरकारले निजामती प्रशासनका २९ जना सहसचिवहरूको एकमुष्ट सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक कार्यसम्पादनलाई चुस्त बनाउने उद्देश्यले उनीहरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ। यसैगरी, अर्का सहसचिव राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ भने गणेश पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशमा सरुवा गरिएको छ।

हेर्नुहोस् सूचि- 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट