Techie IT
२०८३ असोज ८, बिहीबार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आलम रौतहटबाट पक्राउ


जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आफान आलम (उर्फ ड्राईभर) लाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। राजपुर नगरपालिका-८ अकोलुवाका २२ वर्षीय आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले सोमबार राजपुर नगरपालिका-४ बाट पक्राउ गरेको हो।

उक्त मुद्दामा संलग्न रही उनी २०८२ जेठ १५ गतेदेखि फरार रहँदै आएका थिए। पक्राउ परेका आलमलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट