Techie IT
२०८३ श्रावण २०, बुधबार

१७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ


१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका–२ का २४ वर्षीय दिलबर खानलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति झापाको मेचीनगर नगरपालिका–९, संगमचोकस्थित साईकिर्पा कपी उद्योगमा खानले ती बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट