Techie IT
२०८३ कार्तिक ६, बिहीबार

परिवारसहित भारत 'तीर्थाटन'मा निस्कँदै रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जाने भएका छन्।

लामिछाने आगामी कात्तिक ६ गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले परिवारसहित भारतका विभिन्न प्रसिद्ध धार्मिक स्थलहरूमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।

सचिवालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार तीर्थाटनका क्रममा लामिछानेले उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने तय भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट