Techie IT
२०८३ असोज ७, बुधबार

आज लोकसेवा आयोगको ५८ वटा विज्ञापनको फाराम भर्ने अन्तिम म्याद!


लोकसेवा आयोगले विभिन्न पदका लागि खुला गरेको विज्ञापनमा आज एकल दस्तुरमा अनलाइन आवेदन फाराम भर्ने अन्तिम म्याद हो। आयोगको नियमअनुसार आवेदन खुला भएको मितिले ३५ दिनभित्र एकल दस्तुर र थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था रहेको छ।

आज आवेदन दिन सकिने ५८ वटा विज्ञापनहरू छन् । तपाईंले पनि फर्म भर्न बाँकी छ भने आज भित्रै प्रक्रिया पूरा गर्नसक्नुहुने छ ।

विज्ञापनहरू हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

https://psc.gov.np/psctoday/advertisement/2081-12-29/last 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट