मिस नेपाल २०२५ का जज प्यानल सार्वजनिक

मिस नेपाल २०२५ का लागि आयोजकले जज प्यानल सार्वजनिक गरेको छ ।
यस पटकको निर्णायक मण्डलमा मनिश राई, प्रिया सिग्देल, साहिल श्रेष्ठ, सृष्टि प्रजापति, श्याम कँडेल, आना शर्मा, महेश श्वार, शृङ्खला खतिवडा, रुचि पाण्डे, समर्पण कार्की र अजय रत्न स्थापित रहेका छन् ।
मिस नेपाल २०२५ को भव्य फिनाले आज भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी



तपाईको प्रतिक्रिया दिनुहोस