Techie IT
२०८२ चैत्र १०, मंगलबार

सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भई १ लाख ५३ हजार रुपैयाँ पुग्यो


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेपछि  नेपाली बजारमा पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भई १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।  यसअघि २ भदौमा सुनको मूल्य १ लाख ५२ हजार ६०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भई १ हजार ८३५ रुपैयाँ पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट