Techie IT
२०८३ श्रावण १२, मंगलबार

झण्डा हल्लाउन मात्रै सरकारमा आएको हैन ; प्रधानमन्त्री केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा उनीहरू झण्डा हल्लाउन मात्रै नआएको वताएका छन् । आफु प्रविधि, सीप, र पुँजीका आधारमा देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता बढाउने उद्देश्यले आएको वताए । 

‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै, उनले साना पुँजीबाट उत्पादन वृद्धि हुने उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने र युवा तथा महिलाहरूले विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट