Techie IT
२०८३ भाद्र १६, मंगलबार

चार जनाको शव फेला


सांकेतिक

देशका विभिन्न स्थानमा चार जना व्यक्तिको शव शनिबार र आइतबार फेला परेको छ।

सुनसरीको धरानमा उमा सार्की आफ्नै घरमा मृत अवस्थामा भेटिइन् भने स्याङ्जाको भिरकोटमा ओम बहादुर सार्की खोलामा मृत फेला परेका छन्।

दाङको तुलसीपुरमा रजमान चौधरी आफ्नै घर नजिकको कुवामा र चितवनको नारायणी नदी किनारमा हाल नाम नखुलेका २५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्।  प्रहरीले घटनाहरूको अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट