Techie IT
२०८३ वैशाख १९, शनिबार

तेस्रो खेलमा अमेरिकाले नेपाललाई दियो १५७ रनको चुनौती

एक खेल अगाडि अमेरिकाविरुद्धकोटी–२० आई सिरिजउचालेको नेपालले अन्तिम खेलमा १५७ रनको चुनौतीपाएको छ।


एक खेल अगाडि अमेरिकाविरुद्धकोटी–२० आई सिरिजउचालेको नेपालले अन्तिम खेलमा १५७ रनको चुनौतीपाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएरनेपालकाे विरुद्ध १५६ रन बनाएकोहो। नेपालले पहिलो खेल १७ रनलेजितेको थियो भने दोस्रोखेलमा सुपर ओभरमा जितहात पारेको थियो। अब, तेस्रो खेलजित्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने लक्ष्यमा छ।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले तीन विकेट लिएकाछन्। उनले चार ओभरमा२७ रन खर्चेर तीनविकेट हात पारेका हुन्।नेपालका रिजन ढकाल रललित राजवंशीले पनि एक-एकविकेट लिए, जबकि अन्यबलरले राम्रो प्रदर्शन गर्न सकेनन्।

अमेरिकाको आक्रमक ब्याटिङमा साइतेजा मुक्कामल्लाले अर्धशतक बनाएका छन्। उनले ५१बलमा पाँच चौका रदुई छक्का मार्दै ६८ रन बनाएकाछन्। अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडे, उनले ३५ बलमा चारचौका हिर्काए। अब नेपाल जवाफीब्याटिङ गर्दैछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट