Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँं सडक खुल्यो

हेटौँडा र काठमाडौंलाई जोड्नेहेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी सडकमा अब दुईतर्फी यातायातसञ्चालनमा आएको छ।


हेटौँडा र काठमाडौंलाई जोड्नेहेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी सडकमा अब दुईतर्फी यातायातसञ्चालनमा आएको छ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइपराखेर मर्मतसम्भार गरिएपछि सडकलाई पुनः सञ्चालनमा ल्याइएकोहो, प्रहरी नायब उपरीक्षक श्यामुअर्यालले जानकारी दिए।

गत असोज १० देखि१२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी रपहिराले सडकमा ठूलो क्षति पुर्याएकोथियो। मर्मतपछि असोज २० गतेदेखिसडकमा यातायात सञ्चालन भए पनि ह्युमपाइपकोआवश्यक्ताका कारण कात्तिक २गतेदेखि एकतर्फी मात्र खुला गरिएको थियो।

अब सडकको मर्मत कार्य पूरा भएसँगै दुईतर्फीयातायात फेरि सुरु भएकोजानकारी दिएका छन् प्रहरी नायबउपरीक्षक अर्यालले।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट