Techie IT
२०८३ भाद्र १६, मंगलबार

प्युठान र नवलपरासीमा दुई व्यक्ति मृत अवस्थामा फेला


सांकेतिक

काठमाडौं, ७ कात्तिक – प्युठानको स्वर्गद्वारी नगरपालिका-७ टापामा ३४ वर्षीय टिकाराम सुनार सार्वजनिक कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला पनि मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीले दुबै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट