Techie IT
२०८३ असार ३०, मंगलबार

हत्या आरोपित अभियुक्त चार वर्षपछि पक्राउ


हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आज पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले बताएका छन् ।     
    
गत असोज १९ गते अभियुक्त राजकुमार तामाङकै गाउँका दिनेश मोक्तान आगजनी गरेको आरोपमा समातिएपछि उनको बयानका आधारमा हत्या आरोपित राजकुमारलाई प्रहरीले पक्राउ गरेको डिएसपी बस्नेतले बताए। हत्यामा संलग्न तामाङ विरुद्ध कर्तव्यज्यान तथा आपराधिक उपद्रव र मोक्तान विरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट