Techie IT
२०८३ असोज ६, मंगलबार

नेप्सेमा ४६ अंकको उछाल, बजारमा फर्कियो रौनक

मंगलबार शेयर बजारमा पुनःरौनक फर्किएको छ। नेपाल स्टकएक्सचेन्ज (नेप्से) ४६.६९ अंकलेबढेर २६९२.०५ विन्दुमापुगेको छ, जसले बजारमाउत्साह ल्याएको हो।


मंगलबार शेयर बजारमा पुनःरौनक फर्किएको छ। नेपाल स्टकएक्सचेन्ज (नेप्से) ४६.६९ अंकलेबढेर २६९२.०५ विन्दुमापुगेको छ, जसले बजारमाउत्साह ल्याएको हो।

आज ६ अर्ब १२करोड ८२ लाख ६४हजार बारबरको १ करोड ३३लाख ७३ हजार ४८१कित्ता शेयर कारोबार भएकोछ। २२१ वटा कम्पनीकोशेयर मूल्य बढेको छ, जबकि १७वटा कम्पनीको मूल्य घटेको छ र ५वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

३१९ वटा कम्पनी कारोबारमाआउँदा ६८ हजार ६१४पटक शेयर किनबेच गरिएकोछ, र ५ वटाकम्पनीको शेयर मूल्यमा सकारात्मकसर्किट लागेको छ।

आज १३ समूहमध्ये सबैमाहरियाली छाएको छ। निर्जीवन बीमाकम्पनीले सबैभन्दा बढी ३.६०प्रतिशतले वृद्धि गरेर १३ हजार१९९.०९ विन्दुमा पुगेकोछ, भने सबैभन्दा कमट्रेडिङ समूहले ०.३५ प्रतिशतलेवृद्धि गर्दै ३ हजार ५९८.३९ विन्दुमा पुगेकोछ।

वाणिज्य बैंक समूह १.६० प्रतिशत, विकासबैंक २.३२ प्रतिशत, फाइनान्स ०.३८ प्रतिशत, होटल तथा पर्यटन २.७७ प्रतिशत, हाइड्रोपावर२.०३ प्रतिशत, लगानी१.३६ प्रतिशत, जीवनबीमा १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशत, लघुवित्त१.५० प्रतिशत, म्युचुअलफण्ड १.३३ प्रतिशत, र अन्य समूह १.५७ प्रतिशतले वृद्धिगरेका छन्।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट