Techie IT
२०८२ भाद्र १०, मंगलबार

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणकोरिट निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतखुला हुने भएको छ।


तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणकोरिट निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतखुला हुने भएको छ।

सर्वोच्च अदालत प्रशासनले जनाएको छ कि तिहारपर्वको अवसरमा शनिबार र भाइटीकाबाहेकका अन्यदिनहरूमा अदालत बिहान ११ बजेदेखि अपराह्न३ बजेसम्म खुला रहनेछ।

सर्वोच्च अदालतले प्रकाशित गरेको सूचनामा उल्लेख छ, “दीपावली, २०८१को उपलक्ष्यमा कात्तिक १५ देखि १९गतेसम्म अदालत बन्द रहनेछ। यसअवधिमा भाइटीका र शनिबारको दिनबाहेकअन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइगर्न बिहान ११ देखि अपराह्न३ बजेसम्म अदालत खुला रहनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट