Techie IT
२०८३ वैशाख १९, शनिबार

फाइनल गुमाएपछि प्रशिक्षक तामाङले दिए राजीनामा : "अब म महिला टिमसँग काम गर्दिन"


साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। 

उनले भने, "यो खेल नै मेरो लागि अन्तिम हो, अब म महिला टिमसँग काम गर्दिन। क्लबतिर लाग्ने योजना छ। नयाँ प्रशिक्षकको आगमनले टिमलाई नयाँ दिशा दिनेछ।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट