Techie IT
२०८२ वैशाख २७, शनिबार

तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा


Photo: RSS

सुनसरी जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ ।     
    
गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिनुभयो ।     
    
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा लिैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट