Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २को खेलमा स्कटल्यान्डसँग १ अंक बाँडेकोछ।


नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २को खेलमा स्कटल्यान्डसँग १ अंक बाँडेकोछ। सोमबारको खेलमा नेपालले ६ ओभरमा २६रन बनाएर १ विकेट गुमाएकोअवस्थामा वर्षाका कारण खेल रोकिएकोथियो।

नेपालका ओपनर अनिल शाह१९ बलमा १० रनबनाएर आउट भए। पहिलोओभरको समाप्तिमा पनि खेल लामोसमयका लागि रोकिएको थियो।

यससँगै नेपालले स्कटल्यान्डसँगको १ अंक जोडेरत्रिदेशीय शृङ्खलामा ३ अंकमा पुगेकोछ। डिभिजन २ को अंकतालिकामा नेपाल १२ खेलमा ६अंकका साथ सातौँ स्थानमारहेको छ।

तालिकामा अमेरिका १२ खेलमा १६अंकसहित पहिलो स्थानमा छ भने क्यानडा१२ खेलमा १२ अंकका साथदोस्रो स्थानमा छ। स्कटल्यान्ड ११खेलमा १४ अंकका साथतेस्रो स्थानमा छ। नेदरल्यान्ड्सले ९खेलमा १२ अंक जम्मागरेको छ भने नामिबिया१२ खेलमा १० अंकसहित पाँचौँस्थानमा छ। ओमान ९खेलमा ८ अंकका साथछैटौँ स्थानमा छ। पुछारमा रहेकोसंयुक्त अरब इमिरेट्स ९खेलमा ४ अंकसहित सबैभन्दातल छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट