Techie IT
२०८३ भाद्र १४, आइतबार

कर्मचारीको तलब समायोजनको सर्वोच्च अदालतको परमादेश पुनरावलोकन गर्न निवेदन पेश


सरकारले निजामती सेवाका तीन श्रेणीका अधिकारीहरूको तलब समायोजन गर्न सर्वोच्च अदालतको परमादेश पुनरावलोकन गर्न निवेदन दिएको छ। 
सर्वोच्चले मर्यादाक्रममा समान रहेका सैनिक र प्रहरी अधिकारीको भन्दा निजामतीका सहसचिव, उपसचिव र शाखा अधिकृतको तलब कम भएको भन्दै समान गराउन भनेको थियो। तर, यो आदेश कार्यान्वयन गर्दा राज्यको ढुकुटीमा ठूलो आर्थिक भार पर्ने भएकाले सरकारले पुनरावलोकनमा गएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट