Techie IT
२०८३ भाद्र २३, मंगलबार

प्रतिनिधिसभा बाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास हुँदै


प्रतिनिधिसभाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेश्रो संसोधन विधेयक, २०८१’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रमुख दलका नेताहरूले विधेयकका सम्बन्धमा धारणा राख्नेछन्।

यसअघि, कानुनमन्त्री चौरसियाले समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गर्न प्रस्ताव राख्नेछन्। मङ्गलबारको बैठकमा समितिकी सभापति विमला सुवेदीले प्रतिवेदन पेस गरेकी थिइन्। समितिमा छलफलपछि विधेयक सर्वसम्मतिले पारित भएको थियो । सम्भवत आज नै विद्येयक पास हुने सम्भावना रहेको छ । केही दिन अगाडि प्रधानमन्त्री लगायत प्रमुख दलहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आम सहमति भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट