Techie IT
२०८२ भाद्र २३, सोमबार

विश्वकप लिग– २ : नेदरल्याण्डसविरुद्ध ओमानको रोमाञ्चक जित

ओमानले आइसीसी विश्वकप लिग–२ अन्तर्गतनेदरल्याण्डसविरुद्ध रोमाञ्चक जित हासिल गरेकोछ।


ओमानले आइसीसी विश्वकप लिग–२ अन्तर्गतनेदरल्याण्डसविरुद्ध रोमाञ्चक जित हासिल गरेकोछ। सोमबारको खेलमा ओमानले एक रनले नेदरल्याण्डसलाईपराजित गर्‍यो।

नेदरल्याण्डसले ओमानले दिएको १५६ रनको लक्ष्यपछ्याउँदै ४५.३ ओभरमा१५४ रनमै अल आउटभयो। त्यसअघि ओमानले पहिला ब्याटिंग गर्दै ४४.२ ओभरमा१५५ रन बनाएको थियो।

यस जितसँगै ओमानको १२ खेलमा १४अंक भएको छ रअंक तालिकामा पाँचौं स्थानमा रहेको छ। नेदरल्याण्डसको पनि१२ खेलमा १४ अंक छ, तर रनरेटको आधारमा तेस्रो स्थानमा छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट