अफगानिस्तानले बंगलादेशलाई पराजित गर्दै सिरिज जित्यो
अफगानिस्तानले बंगलादेशलाई पाँच विकेटले पराजितगर्दै तेस्रो एकदिवसीय खेलमा शृङ्खला २-१ लेजितेको छ।

अफगानिस्तानले बंगलादेशलाई पाँच विकेटले पराजितगर्दै तेस्रो एकदिवसीय खेलमा शृङ्खला २-१ लेजितेको छ।
२४५ रनको लक्ष्य पछ्याउँदैअफगानिस्तानले १० बल बाँकीरहँदै ५ विकेट गुमाएर२४६ रन बनायो। अजमातुल्लाहओमारजाइ ७० रनमा अविजितरहे, जबकि रहमुल्लाह गुरावजले१०१ रन बनाए, जसमा५ चौका र ७छक्का समावेश थिए। दुवैले चौथोविकेटका लागि १०० रनकोसाझेदारी गरे। मोहम्मद नावी३४ रनमा अविजित रहे।
बंगलादेशले पहिले ब्याटिङ गर्दै २४४ रनको लक्ष्यतयार गरेको थियो। महदुल्लाहले ९८ रन बनाएभने मेहदी हसनले ६६ रन जोडे।अफगानिस्तानका ओमारजाइले ७ ओभरमा ४विकेट लिए र बंगलादेशलाईकम स्कोरमा समेट्न महत्वपूर्ण भूमिका खेले।
मोहम्मद नावीलाई म्यान अफ द सिरिजघोषणा गरियो।
तपाईको प्रतिक्रिया दिनुहोस