Techie IT
२०८२ भाद्र ११, बुधबार

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


डोटीको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा शनिबार साँझ सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार डडेल्धुराबाट दिपायलतर्फ गइरहेको मोटरसाइकललाई जीपले ठक्कर दिएपछि साउदको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिने जीप र त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट