Techie IT
२०८३ जेष्ठ ११, सोमबार

कुशे ७ मा कांग्रेसको विजय: माओवादीबाट सिट खोसियो


जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंहले ३४७ मत ल्याएर विजय हासिल गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरेका छन्। 

यो वडा पहिले माओवादी केन्द्रले जितेको थियो, तर यसपटक कांग्रेसले माओवादीबाट जित्न सफल भएको हो। 

कुशे ७ मा कुल १,२०३ मतदातामध्ये ९५६ जनाले मतदान गरेका थिए। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट