Techie IT
२०८३ जेष्ठ ११, सोमबार

ताप्लेजुङको सिरीजंघा–३: वडाध्यक्षमा एमालेको विजय


ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेदवार कुमार सावादेन विजयी भएकी छिन्। सावादेनले ३५३ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनलाई पराजित गरेकी हुन्। साउदेनले २५२ मत प्राप्त गरे।

अन्य उम्मेदवारहरूको मत परिणाम यसप्रकार छ:

नेपाली कांग्रेसका भीमकुमार लक्सम्वा: २१८ मत
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बु: ५४ मत
राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल: ७ मत
मतपरिणाम अनुसार सावादेनले १०१ मतको अग्रता हासिल गर्दै जित सुनिश्चित गरेकी हुन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट