Techie IT
२०८३ जेष्ठ ११, सोमबार

डोटीको पूर्वीचौकी–६: कांग्रेसका मोहन थापा विजयी


डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन्। उनले ४६८ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवबहादुर थापालाई पराजित गरे। एमालेका थापाले ३०१ मत पाएका थिए।

मतपरिणाम:
मोहन थापा (नेपाली कांग्रेस): ४६८ मत
देवबहादुर थापा (एमाले): ३०१ मत
जानकी कुमारी खड्का (रास्वपा): ३१ मत
देवीलाल थापा (माओवादी केन्द्र): २६ मत



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट