Techie IT
२०८३ जेष्ठ ११, सोमबार

महोत्तरीको रामगोपालपुर–२: वडाध्यक्षमा एमालेका सकिवुल खाँ विजयी


महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार सकिवुल खाँ विजयी भएका छन्। उनले ६३१ मत प्राप्त गर्दै माओवादी केन्द्रकी उम्मेदवार आइती कुमार यादवलाई पराजित गरे।

मतपरिणाम:
सकिवुल खाँ (एमाले): ६३१ मत
आइती कुमार यादव (माओवादी केन्द्र): ५३४ मत
मोहम्मद जनिफ खाँ (कांग्रेस): २८४ मत
यसअघि माओवादी केन्द्रले जितेको यस वडामा एमालेले योपटक विजय हासिल गर्दै आफ्नो प्रभाव विस्तार गरेको छ। कांग्रेस उम्मेदवार तेस्रो स्थानमा सीमित रहँदा मुख्य प्रतिस्पर्धा एमाले र माओवादीबीच देखिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट