Techie IT
२०८३ जेष्ठ ११, सोमबार

सुर्मा–४: वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा विजयी


बझाङ्गको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजारा विजयी भएका छन्। 

उनले ६५७ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहरालाई पराजित गरे।

मतपरिणाम:
धीरेन्द्र पुजारा (नेपाली कांग्रेस): ६५७ मत
लखिचन्द्र बोहरा (एमाले): ४८७ मत, पुस्कर बहादुर बोहोरा (माओवादी केन्द्र) १७ मत
यो जितसँगै नेपाली कांग्रेसले वडामा आफ्नो प्रभाव बलियो बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट