Techie IT
२०८२ कार्तिक २७, बिहीबार

एनपीएल क्वालिफायर २: कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका जेम्स निशम आउट


नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर २ मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका जेम्स निशम आउट भएका छन्।

आजको खेलमा जेम्स निशमले १७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन जोडे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्वालिफायर २ को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामु ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जवाफी ब्याटिङ गर्दै जनकपुर बोल्ट्सले लक्ष्यतर्फ अग्रसरता लिने प्रयास गर्दै छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट