Techie IT
२०८३ असार २९, सोमबार

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन


राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उहाँको उपचारका क्रममा आज बिहान निधन भएको हो । उहाँ रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि थिए । उनका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ । राससबाट सेवानिवृत्त भएपछि उहाँ भोपाल बस्दै आएका थिए । उनका दुई छोरा छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट