Techie IT
२०८३ असार २८, आइतबार

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

भारतको पुणेमा जारी अन्तर्राष्ट्रिय खुलाकराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ।


भारतको पुणेमा जारी अन्तर्राष्ट्रिय खुलाकराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ। उमेर समूहकोकाता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो।

दश वर्ष उमेर समूहकाखेलाडी सिद्वार्थ रानाले यो उपलब्धि हासिलगरेका हुन्। भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्का र भारतका विभिन्नक्षेत्रका एक सयभन्दा बढीखेलाडी सहभागी छन्।

आज र भोलि विभिन्नउमेर र तौल समूहकाफाइनल खेल हुनेछन्। प्रतियोगितामा१८ जना महिला रपुरुष खेलाडी सहभागी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट