मुक्तेश्वर मन्दिर

सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर । पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा धेरै पुराना कलाकृति, इँटा, ढुङ्गालगायतका भग्नावशेषहरु रहेको छ । यो मन्दिर ११ औँ शताब्दीमा निर्माण भई १३ औँ शताब्दीमा भत्किएको पुरातत्व विभागको अध्ययनबाट देखिएको छ । तस्बिर:विश्वनाथ ठाकुर / रासस

तपाईको प्रतिक्रिया दिनुहोस