Techie IT
२०८३ श्रावण ३, आइतबार

५ किलो पोलाइन्ड सहित कञ्चनपुरका युवक पक्राउ


सशस्त्र प्रहरी बलले शुक्रबार साँझ काठमाडौंको कोटेश्वरबाट ५ किलो पोलाइन्ड लागुऔषध सहित कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय  एक युवकलाई पक्राउ गरेको छ।

 सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा कोटेश्वरस्थित झोलुङ्गे पुल नजिकबाट उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनको नाम भने गोप्य राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट