Techie IT
२०८३ असार ५, शुक्रबार

जबरजस्तीको आरोपमा एक जनालाई पक्राउ गरिएको छ


दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दिउँसो शान्तिनगर गाउँपालिका-१ ज्यामिरेका ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

सार्कीले भदौ १३ गते राती मकैबारीमा महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई पक्राउ गरेको हो।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट