Techie IT
२०८३ जेष्ठ ९, शनिबार

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउँदै ओलीको राजीनामा माग गरेका हुन् । 

आज (शुक्रबार) विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रचण्डले राजीनामा माग गरेका छन् । 

उनले भने, ‘संविधान संशोधन त प्रधानमन्त्री आफैँले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपमा सरकारमा बसिसकेको आधार गुमाएको छ । नैतिकताको आधारमा राजीनामा दिनु नै उचित हुन्छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट